logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जिते

    कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जिते

    • E24 Nepal
    • आइतबार, १७ असार २०८१
    767
    SHARES
    कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जिते

    कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन् । गत शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन् । विजेता भएसंगै सुनिलले नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन् । सुनसरीका ऋषभ काफ्ले फस्ट रनर अप बन्दा नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनर अप भइन् । फर्स्ट रनर अप काफ्लेले स्कुटर पाउनेछन् ।


    आइतबार, १७ असार २०८१
    सम्बन्धित समाचार
    Go