logo

२०८३ बैशाख २ बुधबार

logo
  • बुधबार, २ बैशाख २०८३
  • नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई ओलीले दिए बधाई

    नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई ओलीले दिए बधाई

    • E24 Nepal
    • सोमबार, १८ असार २०८१
    1.8K
    SHARES
    नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई ओलीले दिए बधाई

    नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल आइडल सिजन ५’ का विजेता करण परियारलाई बधाई दिएका छन् ।
    ओलीले आइतबार दिउँसो आफ्नै निवास बालकोटमा बोलाएर उनले करणलाई बधाई दिएका हुन् । करणलाइ प्रत्यक्ष भेटेर वधाइ दिएपछि साजिक संजाल फेसबुकमा लेखेका छन्, ‘समय पाएका बेला मैले करण परियारको सुमधुर गायन सुनेको थिएँ । नेपाल आइडल सिजन ५ को विजेता घोषित हुँदा प्रतिभाको कदर भएको महसुस गरेको थिएँ । आज भेट भयो, खुसी लाग्यो । फेरि पनि बधाई करण ।’
    करणलाई यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत बालुवाटार निवासमै बोलाएर बधाई दिएका थिए ।


    सोमबार, १८ असार २०८१
    सम्बन्धित समाचार
    Go