logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • अजय देवगण र तब्बुको फिल्म ‘औरो में कहाँ दम था’ ५ जुलाईमा रिलिज नहुने

    अजय देवगण र तब्बुको फिल्म ‘औरो में कहाँ दम था’ ५ जुलाईमा रिलिज नहुने

    • E24 Nepal
    • बुधबार, २० असार २०८१
    1.1K
    SHARES
    अजय देवगण र तब्बुको फिल्म ‘औरो में कहाँ दम था’ ५ जुलाईमा रिलिज नहुने

    आगामी ५ जुलाई रिलिज हुने भनिएको सुपरस्टार अजय देवगण र तब्बुको फिल्म ‘औरो में कहाँ दम था’ उक्त दिन रिलिज नहुने भएको छ । अहिले प्रदर्शन भैरहेको प्रभास र दीपिका पादुकोण स्टारर ‘कल्की २८९८ एडी’ ले बक्स अफिसमा धमाका कमाइ गरिरहेको ले अजय र तब्बुको फिल्मको रिलिज राकिएको हो । ‘कल्की’ का कारण स्क्रिन संख्या कम पाउने भएकाले रिलिज मिति सारिएको निर्मातालाई उद्धृत गर्दै खबरमा जनाइएको छ । यो फिल्मको नया रिलिज डेट घोषणा नभएतानिपनि २ अगस्टमा आउन सक्ने वताइएको छ ।
    नीरज पाण्डेको लेखन तथा निर्देशन रहेको ‘औरो में कहाँ दम था’ मा अजय र तब्बुका साथै शान्तनु महेश्वरी शीर्ष भूमिकामा छन् ।




    बुधबार, २० असार २०८१
    सम्बन्धित समाचार
    Go