logo

२०८३ साउन २९ शुक्रबार

आइडल सिजन ५ को उपाधि जितेका करण परियारको पहिलो सार्वजनिक

आइडल सिजन ५ को उपाधि जितेका करण परियारको पहिलो सार्वजनिक

  • E24 Nepal
  • बुधबार, २० असार २०८१
2.7K
SHARES
आइडल सिजन ५ को उपाधि जितेका करण परियारको पहिलो सार्वजनिक

भर्खरै नेपाल आइडल सिजन ५ को उपाधि जितेका करण परियारले गाएको पहिलो सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘सुस्तरी’वोलको गीतमा प्रदीप चापागाईंको शव्द, सिडी विजय अधिकारीको संगीत रहेको छ । गीतको भिडियोमा मा आकाश श्रेष्ठ र प्रिज्मा खतिवडा फिचर्ड छन् ।



निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा मृत्यु भइसकेकी आफ्नी प्रेयसी र उनका यादहरुलाई स्मरण गरेको कथा प्रस्तुत गरिएको छ । भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन तथा कलर संयोजन छ ।


बुधबार, २० असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go