logo

२०८३ असोज ३० शुक्रबार

‘फिल्म खुस्मा’को पहिलो गीत ‘खुशीका पल बटुलेर’ रिलिज

‘फिल्म खुस्मा’को पहिलो गीत ‘खुशीका पल बटुलेर’ रिलिज

  • E24 Nepal
  • बुधबार, २ साउन २०८१
2.9K
SHARES
‘फिल्म खुस्मा’को पहिलो गीत ‘खुशीका पल बटुलेर’ रिलिज

‘फिल्म खुस्मा’को टिमले पहिलो गीत रिलिज गरेको छ । रिलिज गरिएको ‘खुशीका पल बटुलेर’ बोलको गीतमा एस डक्ष् योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ भने एसडी योगीको संगीत र राम अविरल विष्टको शव्द रहेको छ । गीतमा मुख्य कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरी फिर्चड छन । । गीतको भिडिओमा पूर्वी सुरेन्द्र राईले कोरीयोग्राफी गरेको भिडियोमा रुकुमका सुन्दर दृष्यहरु कैद गरिएको छ ।
अशोक थापामगरको लेखन तथा निर्देशन रहेको यो फिल्ममा एम मिडिया प्रालिको ब्यानरमा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरले निर्माण गरेका हुन । फिल्ममा धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आगामी असज ३ गते देखि प्रदर्शन हुदैछ ।


बुधबार, २ साउन २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go