logo

२०८२ जेष्ठ ३० बिहिबार

logo
  • बिहिबार, ३० जेष्ठ २०८२
  • ‘गोर्खा वारिअर’ दक्षिण कोरियामा प्रदर्शन हुने कोरियाली संस्करणको पोस्टर सार्वजनिक

    ‘गोर्खा वारिअर’ दक्षिण कोरियामा प्रदर्शन हुने कोरियाली संस्करणको पोस्टर सार्वजनिक

    • E24 Nepal
    • बुधबार, २ साउन २०८१
    1K
    SHARES
    ‘गोर्खा वारिअर’ दक्षिण कोरियामा प्रदर्शन हुने कोरियाली संस्करणको पोस्टर सार्वजनिक

    मिलन चाम्सको निर्देशन रहेको फिल्म ‘गोर्खा वारिअर’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ । वितरण कम्पनी मुभमेन्ट पिक्चर कर्पोरेसनले फिल्मको कोरियाली संस्करणको पोस्टर सार्वजनिक गरेको छ ।
    निर्देशक चाम्सका अनुसार यो फिल्म सन् २०२४ भित्र दक्षिण कोरियामा सार्वजनिक प्रदर्शन हुनेछ । कोरियाली भाषामा स्वरांकन भएको फिल्मलाई त्यहाँ अंग्रेजी सबटाइटलमा रिलिज गरिँदैछ । पहिलोपटक कुनैपनि नेपाली फिल्म कोरियाली भाषामा रिलिज हुन लागेको हो ।

    फिल्म रिलिजको समयमा निर्देशक चाम्स , अभिनेता रितेश चाम्स र निर्माता सुमन राई सियोल जाने भएका छन् ।


    बुधबार, २ साउन २०८१
    सम्बन्धित समाचार
    Go