logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना

    अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना

    • E24 Nepal
    • आइतबार, ६ साउन २०८१
    546
    SHARES
    अभिनेता हरिवंश आचार्य अस्पताल भर्ना

    अभिनेता हरिवंश आचार्य अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि उनलाई विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको छ । विराटनगरको हिमगिरी हाइजिङको व्यावसायिक दूत बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडी शनिबार त्यता गएका थिए ।
    आचार्यलाई भेट्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की अस्पताल पुगेका थिए । उनले आचार्यको अवस्था सामान्य रहेको बताएका छन् ।
    नाकबाट रगत बगेपछि परीक्षण गर्दा नाकभित्र घाउ देखिएको र शल्यक्रिया गरिएको थियो । आरामका लागि अझै दुई दिन उनी अस्पतालमा रहने वताइएको छ ।




    आइतबार, ६ साउन २०८१
    सम्बन्धित समाचार
    Go