logo

२०८३ साउन ५ मंगलबार

फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको एङ्ग्री एक्सन अवतार

फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको एङ्ग्री एक्सन अवतार

  • E24 Nepal
  • मंगलबार, ८ साउन २०८१
2.4K
SHARES
फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको एङ्ग्री एक्सन अवतार

आगामी असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको एङ्ग्री एक्सन अवतार देखिएको छ ।

विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मलाइ अमित अग्रहरिले निर्माण गरेका हुन । यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।

मंगलबार, ८ साउन २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go