logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि प्रदर्शन गरिने

    ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि प्रदर्शन गरिने

    299
    SHARES
    ‘ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि प्रदर्शन गरिने

    आगामी असोज ३ गतेबाट प्रर्दशन हुने भनिएको अभिनेता नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको निर्माण रहेको फिल्म ‘ह्रस्व दीर्घ’ अव आगामी कात्तिक ३० गतेदेखि प्रदर्शन गरिने भएको छ ।
    यो फिल्म नीता फिल्मस्को प्रस्तुतिमा फिल्म निर्माण भएको हो । धनन्जय गलानी समेत निर्माता रहेको यो फिल्ममा नीता र हरिहरको अलावा ब्रम्हानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको अभिनय छ । फिल्मलाइ चन्द्र पन्तले निर्देशन गरेका हुन ।




    सोमबार, ४ भाद्र २०८१
    सम्बन्धित समाचार
    Go