logo

२०८३ साउन ५ मंगलबार

पल र बेनिशाले पहिलोपटक सहकार्य गर्ने

पल र बेनिशाले पहिलोपटक सहकार्य गर्ने

  • E24 Nepal
  • मंगलबार, १५ साउन २०८१
3.1K
SHARES
पल र बेनिशाले पहिलोपटक सहकार्य गर्ने

अभिनेता पल शाह र अभिनेत्री बेनिशा हमालले पहिलोपटक फिल्ममा सहकार्य गर्ने भएका छन् । निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्न लागेको फिल्म ‘कल्ली’मा उनीहरुले एकसाथ काम गर्न लागेका हुन् । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरियो ।



रेड वर्ड प्रडक्शन र कस्तुरी प्रडक्शनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्ममा निर्देशक सुनार स्वयंको कथा रहेको छ भने महेश दवाडीको पटकथा तथा संवाद लेखन रहेको छ । किरण नेपाली प्रस्तुतकर्तामा छन् । फिल्मको टिमले आगामी चैत २९ गतेलाई प्रदर्शन मिति समेत घोषणा गरिएको छ ।


मंगलबार, १५ साउन २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go