logo

२०८२ बैशाख २९ सोमबार

logo
  • सोमबार, २९ बैशाख २०८२
  • वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले पाए सफाइ

    वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले पाए सफाइ

    • E24 Nepal
    • सोमबार, ३२ असार २०८१
    1.2K
    SHARES
    वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले पाए सफाइ

    वैवाहिक बलात्कारको मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । आइतबार न्यायाधीश अर्यालको मुद्दा फाँट २ मा उक्त मुद्दाबारे सुनुवाई भएको थियो । सुनुवाइपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको कञ्चनपुर जिल्ला अदालतको वेबसाइटमा उल्लेख छ ।

    परिवर्तित नाम ७५ झलारी २९ कुमारी ९ओडकी पत्नी०ले जेठ २ गते गायक ओड ९७५ झलारी २९ ९क० कुमार०विरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

    ओडविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २०८० चैत २० मा कञ्चनपुर इलाका प्रहरी कार्यालय झलारीमा उजुरी समेत दिएकी थिइन् ।


    सोमबार, ३२ असार २०८१
    सम्बन्धित समाचार
    Go