logo

२०८३ साउन २ शनिबार

‘लाल्टिन पोयट्री सेसन’मा कवि विप्लव प्रतीकको कविता “अन्तिम भेट” सार्वजनिक गर्दै,

‘लाल्टिन पोयट्री सेसन’मा कवि विप्लव प्रतीकको कविता “अन्तिम भेट” सार्वजनिक गर्दै,

6K
SHARES
‘लाल्टिन पोयट्री सेसन’मा कवि विप्लव प्रतीकको कविता “अन्तिम भेट” सार्वजनिक गर्दै,

प्रेमको महिना, फेब्रुअरीको सुरुवात सँगै (Poetry Unplugged) ले आफ्ना श्रोताहरुका निम्ति लालटिन पोयट्री सेसन अन्तर्गत ८ प्रेमिल कविताहरुको कोसेली पस्कने भएको छ ।

पोयट आइडल , कृपा अनप्लग्ड र रोडिज जस्ता सफल कार्यक्रमहरुका निर्देशक रहिसकेका अमन प्रताप अधिकारीको निर्देशनमा बनेको यस लालटिन पोयट्री सेसन भित्र चर्चित कवि तथा गीतकार विप्लव प्रतीकका साथमा कवि विपना अधिकारी, विजय लुइटेल, मुस्कान पोखरेल र अतुल सिंहले आफ्ना प्रेमिल कविताहरु प्रस्तुत गर्दैछन् ।

आइतबार माघ २० गते फेब्रुअरीको पहिलो प्रस्तुतिको रुपमा आफ्नो युट्युव च्यानल Poetry Unplugged Nepal मा कवि विप्लव प्रतीकको कविता “अन्तिम भेट” सार्वजनिक गर्दै, (Poetry Unplugged) ले फेब्रुअरीलाई प्रेम कवितामा केन्द्रित गर्ने जमर्को गरेको छ ।

सोमबार, २१ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go