logo

२०८३ भाद्र २८ आइतबार

आकाशले स्वीकारे करुणासँगको पाँच वर्षे प्रेम

आकाशले स्वीकारे करुणासँगको पाँच वर्षे प्रेम

247
SHARES
आकाशले स्वीकारे करुणासँगको पाँच वर्षे प्रेम

अभिनेता आकाश श्रेष्ठले अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँगको प्रेम सम्बन्धलाई अन्ततः सार्वजनिक रूपमा स्वीकार गरेका छन्।

मंगलबार बिहान आकाशले इन्स्टाग्राममा करुणासँगको रोमान्टिक तस्वीर सार्वजनिक गर्दै उनीहरूको प्रेम सम्बन्ध पाँच वर्ष पुगेको जानकारी दिएका हुन्।

तस्वीरसँगै उनले लेखेका छन्, ‘हाम्रो ५ वर्ष । हामी पछाडिका असंख्य सुन्दर क्षणहरू । जीवनमा अझै गन्नै नसकिने सुन्दर क्षणहरूको प्रतिक्षामा र जिन्दगीभर ।’

यससँगै लामो समयदेखि चर्चामा रहेको आकाश र करुणाको सम्बन्धलाई स्वयं आकाशले नै औपचारिकता दिएका छन्।


मंगलबार, २ भाद्र २०८३
सम्बन्धित समाचार
ताजा अपडेट
Go