logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • ‘ह्रस्व दीर्घ’को हे कृष्ण उठेर नाचिस्यो, बसेर नाचिस्यो‘’गीत रिलिज

    ‘ह्रस्व दीर्घ’को हे कृष्ण उठेर नाचिस्यो, बसेर नाचिस्यो‘’गीत रिलिज

    845
    SHARES
    ‘ह्रस्व दीर्घ’को हे कृष्ण उठेर नाचिस्यो, बसेर नाचिस्यो‘’गीत रिलिज

    निता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’को गीत रिलिज भएको । रिलिज भएको हे कृष्ण उठेर नाचिस्यो, बसेर नाचिस्यो‘’ बोलको गीतमा सदिक्षा कट्टेल र दुर्गेश थापाको स्वर रहेको छ भने दुर्गेश थापा शव्द र संगीत रहेको छ । गीतमा कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन् । सुष्मा सुनामको नृत्य निर्देशन छ । नीता फिल्मस्को प्रस्तुतिमा फिल्म निर्माण भएको हो । धनन्जय गलानी समेत निर्माता रहेको यो फिल्ममा नीता र हरिहरको अलावा ब्रम्हानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीको अभिनय छ । फिल्मलाइ चन्द्र पन्तले निर्देशन गरेका हुन । फिल्म आगामी असोज ३ गतेदेखि प्रर्दशन हुदैछ ।




    बुधबार, ३० साउन २०८१
    सम्बन्धित समाचार
    Go