logo

२०८३ कार्तिक ८ शनिबार

‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

2.9K
SHARES
‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक

आगामी भदौको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘वर एण्ड वधु’को ट्रेलर सार्वजनिक भएको छ । रिलिज गरिएको ट्रेलरमा लभ, रोमान्स, धोका, कमेडी र एक्सनलाइ प्रस्तुत गरिएको छ ।

जानुका थापालेसनर्माण गरेको यो फिल्मलाइ मिलन चाम्सले निर्देशन गरेका हुन । फिल्ममा आँचल शर्मा, विवेक कर्माचार्य, गरिमा शर्मा, विजु पार्की, किरण केसी, सरिता लामिछाने, कुसुम शर्मा, श्रृष्टी खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रविन्द्र खड्का, अंशु महर्जन र सिता न्यौपानेको अभिनय रहेको छ ।
फिल्ममा सुदिप बरालको डीओपी,मिलन श्रेष्ठको सम्पादन,हिमाल केसीको एक्सन, प्रदीप भारद्धाजको लेखन, रविन्द्र न्यौपाने र अनिस स्याङ्देनको कोरियोग्राफी र अर्जुन पोखरेलको संगीत रहेको छ ।


आइतबार, ३ भाद्र २०८१
सम्बन्धित समाचार
Go