logo

२०८३ साउन १२ मंगलबार

‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म

‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म

  • E24 Nepal
  • बिहिबार, १४ असार २०८१
2.6K
SHARES
‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म

नेपाली फिल्म उधोगमा एकपछि अर्को करोड कमाउने व्राण्ड छक्कापन्जाको सिक्वेल ‘छक्कापञ्जा ३’ युट्युबमा सबैभन्दा धेरैपटक हेरिने नेपाली फिल्म बनेको छ । शुक्रवारसम्म यसलाई ३५ मिलियन पटक हेरिएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी र दीपिका प्रसाईंको शीर्ष भूमिका छ । यो फिल्मले गाउँको विद्यालयमा शैक्षिक सुधारको कथा भन्छ । यसैगरि ‘छक्कापञ्जा २४ मिलियन, ‘छक्कापञ्जा २ २६ मिलियन पटक हेरिएको छ ।
छक्का पन्जाको टिम यतिबेला ‘छक्कापञ्जा ५’ को छायांकन चलिरहेको छ । काभ्रेको विभिन्न स्थानमा छायांकन भइरहेको यो फिल्ममा दीपक र वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको छ । यो फिल्म दशैं को वेला २४ असोजमा रिलिज गर्ने तयारी छ ।



 

 

 


बिहिबार, १४ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go