logo

२०८३ भाद्र २८ आइतबार

राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिए

राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिए

  • E24 Nepal
  • बिहिबार, १४ असार २०८१
6.6K
SHARES
राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिए

कार्यक्रमको लागि दुबई जान लागेका गायक राजेशपायल राई त्रिभुवन विमानस्थलमा रोकिएका छन् । फ्लाई दुबईको जहाजमार्फत दुबई जान लागेका राई विमानस्थलमा रोकिएका विमानस्थल सुरक्षा कार्यालयका डीआईजी रामदत्त जोशीले पुष्टि गरे । राइले अत्यधिक मदिरा सेवन गरेका कारण दुवइ जान रोकिएको प्रहरीले जनाएको छ ।‘अत्यधिक मदिरा सेवन गरेको भनेर जहाजले कम्प्लेन गरेकाले रोकिएको हो । उहाँ नर्मल अवस्थामा भएपछि दुबई जानुहुन्छ’, विमानस्थल स्रोतले भन्यो । प्रशरीका अनुसार राजेश बोर्डिङ पास भएर जहाजमा समेत पुगिसकेका थिए । जहाजमा हो–हल्ला गर्न थालेपछि प्रहरीले उनलाई बाहिर निकालेको थियो ।


बिहिबार, १४ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go