logo

२०८३ साउन ५ मंगलबार

‘आउटल : दफा २१९’ को तस्वीर सार्वजनिक

‘आउटल : दफा २१९’ को तस्वीर सार्वजनिक

  • E24 Nepal
  • बिहिबार, २१ असार २०८१
2.6K
SHARES
‘आउटल : दफा २१९’ को तस्वीर सार्वजनिक

आगामी असोज ३ मा रिलिज हुने फिल्म ‘आउटल : दफा २१९’ को निर्माणपक्षले सुशील श्रेष्ठको केही तस्वीर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको तस्वीरमा सुशील नेपाली सैनिकले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । यो दृश्यको छायांकन त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामा गरिएको हो ।
विक्की महर्जनले निर्देशन गरेको यो फिल्ममा सुशीलको अलावा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी लगायतका कलाकारको समेत अभिनय रहेको छ ।
अमित अग्रहरी निर्माता रहेको यो फिल्ममा विक्की महर्जनको लेखन, नवीन गुरुङको छायांकन र साहिल खानको सम्पादन रहेको छ ।




बिहिबार, २१ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go