logo

२०८३ असोज ३० शुक्रबार

संगीत गुरु गुरुदेव कामतको निधन

संगीत गुरु गुरुदेव कामतको निधन

  • E24 Nepal
  • बिहिबार, १७ साउन २०८१
3.8K
SHARES
संगीत गुरु गुरुदेव कामतको निधन

संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । कामतको सिरहास्थित आफ्नै घरमा आज बिहान ८ बजे निधन भएको उनका छोरा समीर कामतले जानकारी दिए । ६९ वर्षीय कामतको आजै अन्त्येष्टि गर्ने तयारी छ । कतारमा रहेका जेठा छोरा घर पुगेपछि अन्त्येष्टि गरिएने समीरले जानकारी दिए ।

शास्त्रीय संगीतमा निकै ख्याति कमाउका गुरुदेव कामतको दुवै मिर्गौलामा समस्या देखिएको गत चैतमा पत्ता लागेको थियो । आर्थिक संकटको का।णमा उपचारमा कठिनाइ भएपनि पछिल्लो समय उनलाई घरमा इायलासिस गराउने गरिएको थियो ।


बिहिबार, १७ साउन २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go