logo

२०८३ भाद्र ८ सोमबार

‘लाखे आजु’ ट्रेलर सार्वजनिक

‘लाखे आजु’ ट्रेलर सार्वजनिक

3.3K
SHARES
‘लाखे आजु’ ट्रेलर सार्वजनिक

नेवारी भाषाको फिल्म ‘लाखे आजु’ ट्रेलर सार्वजनिक भएको छ । आर्यम नकर्मी निर्देशित यो फिल्ममा सोहित मानन्धर र अशिष्मा नकर्मीको मुख्य अभिनय रहेको छ । यसका साथै फिल्ममा मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, सविन शाक्य, नागिना जोशी लगायतको पनि अभिनय छ । निर्देशक नकर्मीको यो डेब्यु कथानक फिल्म हो । आगामी दशैमा प्रदर्शन हुने यो फिल्ममा भगवान् र राक्षसको लडाइँलाइ प्रस्तुत गरिएको छ । र्
नेपाली र नेवारी भाषामा हेर्न पाउने यो फिल्मलाइ प्रदीपकुमार उदय, नरेन्द्र महर्जन, अशिष्मा नकर्मी प्रधान र दीपक श्रेष्ठले संयुक्तरुपमा निर्माण गरेका हुन् ।




शुक्रबार, ८ भाद्र २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go