logo

२०८१ माघ ८ मंगलबार

logo
  • मंगलबार, ८ माघ २०८१
  • बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

    बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

    377
    SHARES
    बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक

    स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्म बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको टिजरमा नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको छ । फिल्ममा अभिनेत्री स्वस्तिमा खड्कालाई विवाहको लागि दुलाह खोजीरहेकी ३० वर्षिय युवतीको रुपमा टिजरमा देख्न सकिन्छ भने अभिनेता निश्चल बस्नेतलाई अष्ट्रेलिया रिटर्न युवाको रुपमा प्रस्तुत गरिएको छ ।



    आगामी असोज १७ गतेबाट प्रदर्शनमा आउँने यो फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधरको अभिनय रहेको छ ।


    आइतबार, १० भाद्र २०८१
    सम्बन्धित समाचार
    Go