logo

२०८३ साउन २७ बुधबार

ठगी गरेको आरोपमा इकु पक्राउ

ठगी गरेको आरोपमा इकु पक्राउ

3.3K
SHARES
ठगी गरेको आरोपमा इकु पक्राउ

इकु उपनामा पाएका चर्चित कलाकार सुलेमान शंकर ठगी गरेको आरोपमा पक्राउ परेका छन् । कलाकार भिसामा युरोप पठाउँछु भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले उनलाई पक्राउ गरेको हो । इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ।
प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए। इकुले कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए।




बिहिबार, २८ भाद्र २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go