logo

२०८३ साउन ५ मंगलबार

‘द भ्वाइस अफ नेपाल’ को नया सिजन ६ को घोषणा

‘द भ्वाइस अफ नेपाल’ को नया सिजन ६ को घोषणा

  • E24 Nepal
  • मंगलबार, २६ असार २०८१
2.9K
SHARES
‘द भ्वाइस अफ नेपाल’ को नया सिजन ६ को घोषणा

नेपालको निकै नै चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को नया सिजन ६ को घोषणा भएको छ । निर्माण टिमल गत सोमबार नयाँ सिजनको डिजिटल अडिसन खुला भएको जानकारी दिएको छ । रियालिटी शो मा डिजिटल अडिसनमा सहभागी हुन गीत गाएर भिडियो रेकर्ड गर्नुपर्नेछ । परिचय खुलाएर ९८१०१२४११० मा ह्वाट्स एपमा सन्देश पठाउनुपर्नेछ ।
१६ देखि ४० वर्ष उमेर समूहका नेपाली गीत गाउन सक्ने जोसुकैले सहभागी हुन पाइने इच्छुकले १५ दिनभित्र आवेदन दिन सक्ने वताइएको छ ।




मंगलबार, २६ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go