logo

२०८३ साउन २ शनिबार

‘बले ले कसे लगनगाँठो

‘बले ले कसे लगनगाँठो

  • E24 Nepal
  • सोमबार, ३२ असार २०८१
2.7K
SHARES
‘बले ले कसे लगनगाँठो

‘बले’ को उपनामवाट चिनिएका कलाकार सागर लम्सालले आइतबार विवाह गरेका छन् । उनले चावहिलको एक ब्यांक्विटमा झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे ।
दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् ।
विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता थियो ।




सोमबार, ३२ असार २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go