logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘रावायण’को दोस्रो गीत सार्वजनिक

    ‘रावायण’को दोस्रो गीत सार्वजनिक

    520
    SHARES
    ‘रावायण’को दोस्रो गीत सार्वजनिक

    पछिल्लो समयमा टिजर, शीर्ष गीत र ट्रेलरको कारण व्यापक चर्चामा आएको फिल्म ‘रावायण’को दोस्रो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक भएको ‘तिम्रै लागि’ बोलको गीतमा भारतका चर्चित गायक कुणाल गाञ्जावाला र गायिका सोनु कक्कडको गायन रहेको छ भने कृष्णहरी बरालको शब्द तथा नीरज सिंहको संगीत छ । गीतमम अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा प्रस्तुत छन् । गीतलाइ रामजी लामिछानेको नृत्य निर्देशन गरेका हुन ।
    सुदर्शन थापाको निर्देशनमा बनेको यो फिल्ममा पल र पूजाका अलावा अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रमोद अग्रहरी, प्रियंका कार्की, प्रकाश शाह, प्रदीप ढकाल लगायतको अभिनय रहेको छ । सुदर्शन थापा र पुजा शर्माले निर्माण गरेको यो फिल्मा सौरभ लामाको छायांकन, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तवको पटकथा तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । यो आगामी भदौ २१ गतेदेखि प्रदर्शन हुँदैछ ।




    बिहिबार, १४ भाद्र २०८१
    सम्बन्धित समाचार
    Go