logo

२०८३ साउन २६ मंगलबार

‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

3.4K
SHARES
‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन

सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिवार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा गीता त्रिपाठी, डा महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गरे ।



कार्यक्रममा बोल्दै समिरले कथा लेख्न गाह्रो नभएपनि केही कुराहरुम केही कमजोरी भएको छ की भन्ने महशुस भएको बताए । यो आफ्नो पहिलो कृति भएको बताए । उनले यसमा कुनै विवाद हुन्छ की भन्ने महशुस गरेपनि कथा पढिसकेपछि त्यसले शिर्षकको महत्व बुझिने बताए । उनको जन्मदिन पारेर ‘मुना मदनको डिभोर्स पार्टी’ कथासङ्ग्रहलाई इन्डिगो इङ्कले बजारमा ल्याएको हो ।


आइतबार, २७ माघ २०८१
सम्बन्धित समाचार
ताजा अपडेट
Go