logo

२०८१ फाल्गुन ५ सोमबार

logo
  • सोमबार, ५ फाल्गुन २०८१
  • ‘ममी’को ट्रेलर रिलिज

    ‘ममी’को ट्रेलर रिलिज

    195
    SHARES
    ‘ममी’को ट्रेलर रिलिज

    माघ २५ गतेबाट नै प्रदर्शनमा आउने तयारीमा रहेको हरर फिल्म ‘ममी’को ट्रेलर रिलिज गरिएको छ । फिल्मको ट्रेलरमा मुख्य पात्रको रुपमा रहेका प्रियंका कार्की र सुलक्षण भारतीको संवादसंगै विभिन्न प्रकारका आकृति र डर लाग्दो दृश्य देखाइएको छ । भयानक जंगलको बिचमा एउटा घरलाई देखाइएको छ । उक्त घर भित्रको विशेष स्थानमा विरालो,रगत्ताम्मे भित्ता र भुतिया अनुहारको एक महिलालाई देख्न सकिन्छ ।
    फिल्ममा प्रिंयका कार्की सहित, सुलक्षण भारतीय, दिया मास्के, समिप निरौला, आयुषी ढकाल, जेभिष श्रेष्ठ, गुराँस ढकाल, र गित विष्ट लगायतको अभिनय छ ।
    फिल्ममा निशाल पौडेल र शरद महताको छाँयकंन, सुरेन महर्जनको रहेको सम्पादन, र एसडी योगीको गित रहेको छ ।




    शुक्रबार, ११ माघ २०८१
    सम्बन्धित समाचार
    Go