logo

२०८३ असोज ८ बिहिबार

‘ताण्डवम्’को टिजर सार्वजनिक

‘ताण्डवम्’को टिजर सार्वजनिक

2.5K
SHARES
‘ताण्डवम्’को टिजर सार्वजनिक

जुनिम गहतराजको निर्देशन रहेको फिल्म फिल्म ‘ताण्डवम्’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको एक मिनेट लम्बाईको टिजरले थ्रिल महसुस गराउँदै प्रेम र बदला भाव देखाउँछ । फिल्मका मुख्य पात्र अंकित खड्काको ‘न्यारेसन’बाट सुरु भएको टिजर हिंसात्मक दृश्यसँगै अन्त्य हुन्छ ।

आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्ममा अंकितसहित जुनिम गहतराज, पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की लगायतको पनि अभिनय छ ।


शुक्रबार, ११ माघ २०८१
सम्बन्धित समाचार
Go